الصفحة الرئيسيةLiterature मेरो खुसि मर्दै छ दिन दिन -खड्ग देवकोटा byBHL53 •10:28 م 0 भित्ता हरु बोलअब केहि त बोलअबकान त धेरै लामा राख्छौ तिमि जिब्रो किन रख्दिनौ..? ए भित्ताहरु बोलकेहि त बोल सत्य को लागि बोल अनि खालि बोलेर मात्र भएन चिच्याएर बोल.. मेरो खुसि मर्दै छ दिन दिन आज त्यसै को श्रदान्जली.....बोल| Tags: Literature Facebook Twitter