जिन्दगीले बाटोहरु, अध्यारोतर्फ मोडेपछि | बिष्णु लम्साल स्मरन

बिष्णु लम्साल स्मरन
प्रतिकृयाको आशा राख्दै तपाईंहरुलाई मेरो यो दुइ शब्द स्विकार्नुहोला !!!! 
जिन्दगीले बाटोहरु, अध्यारोतर्फ मोडेपछि
अनयासै एकान्तमा, लगेर तेही छोडेपछि
अरुको त के आस भयोर्, आफ्नाले नाता तोडेप
छीमलाई छोडी मेरै दुस्मन, सँग नाता जोडेपछि
झुटा रैछन तिम्रा ति बाचा हरु,
आज आइ एक पल मै सबै, बाचा तोडेपछी 
जिन्दगीले बाटोहरु, अध्यारोतर्फ मोडेपछि
अनयासै एकान्तमा, लगेर तेही छोडेपछि !!!
बिष्णु लम्साल स्मरन
काठमाडौं नेपाल 
blamsal37@gmail.com

*

إرسال تعليق (0)
أحدث أقدم